घरमै बोलाएर प्रेमीको हत्या
बारा – प्रहरीले कलैया–६ का सन्तोष साहको हत्या अभियोगमा बिहीबार तीन जनालाई नियन्त्रणमा लिएको छ ।
साहकी प्रेमीका भनिएकी कलैया ४ की निभाकुमारीसहित उनका बाबु शिवप्रसाद साह र भाइ कन्हैयालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बुधबार बेलुका सन्तोसले प्रमिका निभा साहलाई भेट्न भनेर फोन गरेपछि उनले रघमै बोलाएको अनुसन्धानबाट खुलेको छ । सन्तोषलाई निभाकै घरमा गएका बेला उनी, बाबु र भाइले घाँटी थिचेर मारी कलैया १ मा लगेर फालेको घटना अनुसन्धान अधिकृतले बताए । आजको नागरिक दैनिकमा खबर छ ।
घरमै बोलाएर प्रेमीको हत्या
Reviewed by marumala srinu
on
6:46 PM
Rating:

No comments: