Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

मुख्यमन्त्री नीतशिकुमारमाथि चप्पल प्रहार

बिहार–सरकारी कर्मचारी नीतीशकुमारले बिहारकै मुख्यमन्त्री नीतीशकुमारमाथि सोमबार जनता दरबारमा चप्पल प्रहार गरेका छन् । जनता दरबारमा सर्वसाधरणका कुरा सुन्न उपस्थित भएका मुख्यमन्त्री नीतीशमाथि ती युवकले हुलमुलको मौका पारी चप्पल प्रहार गरेका हुन् ।
युवकले हिर्काएको चप्पल मुख्यमन्त्री नीतीशलाई लागेन । सुरक्षाकर्मीले ती युवकलाई तत्कालै हिरासतमा लिएको भारतीय प्रहरीले जनाएको छ ।
मानसिक रोगी
दिउँसो जनता दरबारमा सर्वसाधरणको कुरा सुन्न मुख्यमन्त्री नीतीश उपस्थित भएका थिए । उनले पालैपालो सर्वसाधरणको कुरा सुने ।
नतिीश सोमबार जनता दरबारमा सर्वसाधरणसँग छलफल गर्छन् । त्यसका लागि उनले दुई घन्टा समय छुट्याएका छन् ।
त्यसै क्रममा सरकारी कमृचारी नीतीशकुमार पनि जनता दरबारमा पुगेका थिए । लाइनमा उभिएका ती यसवक आफ्नो दुखेसो पोख्ने तयारीमै थिए ।
उनले एक्कासी चप्प उठाएर मन्त्रीमाथि नै प्रहार गरे । प्रहरीका अनुसार ती युवक मानसिक रोगी छन् । अस्पतालले पनि चप्पल प्रहार गर्ने युवक मानसिक रोगी भएको बताएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ

मुख्यमन्त्री नीतशिकुमारमाथि चप्पल प्रहार Reviewed by marumala srinu on 7:23 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.