बेलायतको चर्चित रीयालिटी शो एक्स फ्याक्टरको दोस्रो राउण्डमा नेपाली युवाको प्रबेश
बेलायत। बेलायतको चर्चित रीयालिटी शो एक्स फ्क्टरमा सुयोग रामदास दोस्रो चरणमा प्रबेश गरेका छन ।यि २१ बर्षिया नेपाली युवक भैरहवा निबासि हुन ।
दोस्रो चरणमा प्रबेश गरे संगै देशको प्रतिनिधित्व गर्ने अबसर पाएकोमा उनले सामाजिक सञ्जाल मार्फत खुसि पनि ब्यक्त गरेका छन ।गायन क्षमता भएका प्रतिभालाइ अबसर र पहीचान दिने यो कार्यव्रmमको शुरुवात २००४ देखी भएको हो ।हरेक बर्ष यो रीयालिटी शो मार्फत नयाँ प्रतिभाहरुले पहीचान पाउने गरेका छन ।
बेन हेइनाउ,साम बेली,जेम्स आर्थर,लिटील मिक्स,म्याट कार्डल,जो म्याक एलडरी ,अलेक्सान्ड्रा,लियोन ज्याक्सन,लियोना लिविस,सायन वार्ड,स्टिभ ब्रुकस्टेन लगायत एघार प्रतियोगि एक्स फ्याक्टरमा बिजयी भइ सकेका छन ।
बेलायतको चर्चित रीयालिटी शो एक्स फ्याक्टरको दोस्रो राउण्डमा नेपाली युवाको प्रबेश
Reviewed by marumala srinu
on
10:51 PM
Rating:
Reviewed by marumala srinu
on
10:51 PM
Rating:

No comments: