Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

इमाडोलको इट्टा भट्टा भत्कियो, १ जनाको मृत्यु, ४ जना घाइते

ललितपुरको इमाडोलमा रहेको एसिएम इट्टाभट्टा  शुक्रबार साँझ भत्किदाँ एक जनाको मृत्यु भएको छ।
चार जना घाइते भएका छन्। इट्टाँ भट्टा भत्किएर च्याप्दा रोल्पा कोटगाउँ घर भइ सो उद्योगमा कार्यरत मन्सराम पुनको मृत्यु भएको ललितपुरका एसएसपी पीताम्बर अधिकारीले जानकारी दिए । साँझ ७ बजेतिर इट्टा भट्टाले च्याएिका उनको प्रहरीले ९ बजेतिर शव निकालेको थियो।
रोल्पाका कृष्ण कोरेल, भानवीर घर्ती, प्रसाद घर्ती र सल्यानकी कालीकोट रितु गिरी घाइते भएका छन्। उनीहरुको क्रिष्ट अस्पतालमा उपचार भइरहेको छ । इट्टा भट्टा भत्किएपछि ललितपुरका एसएसपी पीताम्बर अधिकारी आफैँ घटनास्थल पुगेर शव निकाल्न खटेका थिए।
इमाडोलको इट्टा भट्टा भत्कियो, १ जनाको मृत्यु, ४ जना घाइते Reviewed by marumala srinu on 10:01 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.