Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

तनावमा धेरै खाने बानी ।

तनावमा धेरै खाने बानी
 
धेरैजसोले तनावमा रहँदा खाना खानै बिर्सन्छन् तर कतिपयको भने त्यसको ठीक विपरीत बानी हुन्छ । उनीहरू कुनै तनाव हुनासाथ कम खानुको साटो अझ बढी खान्छन् । यसले गर्दा पछि गएर अन्य रोगको सामना गर्नुपर्ने हुनसक्छ । त्यसैले कुनै पनि कुराले चिन्तित भए वा पटक–पटक खानाको मात्रा बढे सम्हालिनु आवश्यक छ । तनाव बढे एड्रनल ग्ल्यान्ड सक्रिय भएर मोटोपन बढ्छ । एक शोधअनुसार तनाव हुँदा महिलाहरू बढी भोजन गर्छन् जसले गर्दा मोटोपनका साथै अन्य रोगको खतरा बढ्छ ।
तनावमा धेरै खाने बानी । Reviewed by marumala srinu on 9:46 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.