Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

लसुन खानुका फाइदा फाइदै

–    पेटसम्बन्धी समस्या भएकाहरूका लागि खाली पेटमा लसुन खानु अत्यन्तै उपयोगी हुन्छ । यसो गर्नाले पाचनक्रिया बलियो हुन्छ र अरुचि हट्छ । पेटमा हुने एसिड उत्पादन पनि लसुनले बन्द गरिदिन्छ । 

लसुनमा पाइने तत्वले उच्च रक्तचापलाई सन्तुलनमा राख्न, मुटुसम्बन्धी समस्याबाट जोगाउन मद्दत पु¥याउँछ ।

–    सबेरै लसुन खानाले कलेजो र पिसाबथैली शुद्ध रहन्छन् ।

–    लसुनले आन्द्रा सफा राख्न मद्दत पु¥याउँछ ।

–    डायबेटिजग्रस्त मानिसले खाली पेटमा लसुन खानाले रगतमा सुगरको मात्रा सन्तुलनमा राख्न मद्दत मिल्छ ।


लसुन खानुका फाइदा फाइदै Reviewed by marumala srinu on 9:12 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.