Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

कोरियामा फेरी अर्को दुःखद खबर, कोरिया आएको एक महिना नपुग्दै मेशिनले च्याँपिएर एक नेपाली चेलीको मृत्यु

कोरियामा कारले ठक्कर दिएर समाजसेवी इश्वर गुरुङको निधन भएको चौबीस घण्टा वित्न नपाउदै फेरी एक नेपाली चेलीको मृत्यु भएको छ । राजधानी सोल देखि दुइ घण्टा टाढा रहेको ससानमा मेशिन सफा गर्ने क्रममा चिप्लिएर गोरखाकी सिर्जना पन्त कार्कीको ज्यान गएको नेपाल सम्पर्क समितिका अध्यक्ष प्रेम शाहले जानकारी दिएका छन् । मृतक सिर्जना एक महिना अघि मात्र कोरिया आएको बुझिएको छ । मृतक सिर्जनाका बारेमा विस्तृत जानकारी आउन बाँकी छ ।
यसैबीच कोरियाका लागि नेपाली दुतावासले घटनाका बारेमा जानकारी आएको र त्यस बारे बुझ्ने प्रयास भइरहेको जानकारी दिएको छ
कोरियामा फेरी अर्को दुःखद खबर, कोरिया आएको एक महिना नपुग्दै मेशिनले च्याँपिएर एक नेपाली चेलीको मृत्यु Reviewed by marumala srinu on 7:11 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.