यी लक्षण देखिएमा रगत रोग हुनसक्छ
रगत सम्बन्धि रोग विविध भएपनि लक्षणकै आधारमा ठ्याक्कै यो रोग भनेर छुट्याउन सकिदैन । रगत रोगका केही साझा लक्षण यसप्रकार छन् ।
काम नगरेपनि जिउ थाक्ने
आँखा राम्ररी हेर्न मुश्किल हुने
कान कराउने
घाउ भइरहने
निमोनिया भइरहने
रगत नरोकिने
शरीरमा निलो डाम देखिने
थोरै ठोकिदा पनि निलो डाम लामो समय बस्ने
गिँजाबाट रगत बगिरहने
नाकबाट पनि बारम्बार रगत बगिरहने
रिंगाटा लाग्ने
छाला पहेँलो हुँदै जान सक्छ ।
मुखमा र दिंसा गर्ने ठाउँमा घाउ आइरहने हुन्छ ।
खुट्टाको कुनै एउटा भाग सुन्निन्छ ।
मांसपेशी र हड्डी दुख्ने
घाँटी, काखी र काछमा गाँठागुठी आउँछन् ।
यी लक्षण देखिएमा रगत रोग हुनसक्छ
Reviewed by marumala srinu
on
11:31 PM
Rating:
No comments: