Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

नेपाल बङ्गलादेशसँग पराजित

football-tajikstan

काठमाडौँ– एएफसी चौध वर्षमुनि (यु १४) छात्रा क्षेत्रीय च्याम्पियनसिप फुटबलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।

ताजिकिस्तानको एभिएटर स्टेडियमा आज भएको दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग ९–० को फराकिलो गोलअन्तरले पराजित भएको हो ।

त्यस्तै हिजो बुधबार भएको पहिलो खेलमा पनि नेपाल भारतसँग ९–० गोलअन्तरले नै पराजित भएको थियो । यो हारसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना समाप्त भएको छ ।

उक्त प्रतियोगितामा नेपाल बङ्गालादेश, भारत, भुटान, आयोजक ताजकिस्तान, कीर्गिस्तान र इरान गरी सात राष्ट्रको सहभागिता छ ।

नेपाल बङ्गलादेशसँग पराजित Reviewed by marumala srinu on 9:11 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.