अब भष्ट्रचारी र फौजदारी अभियोग लागेका पनि नेता बन्न पाइने
प्रचलित कानुनअनुसार फौजदारी अभियोगमा सजाय पाएको व्यक्ति कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न पाउँदैन ।
निर्वाचन आयोगले प्रस्ताव गरेको राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयकमा भने फौजदारी अभियोगमा सजाय भुक्तान गरेका व्यक्तिले पनि दलको सदस्य हुन पाउने ढोका बन्द गरिएको छैन ।
मस्यौदामा नैतिक पतन देखिने फौजदारी कसुरमा पाएको सजाय भुक्तान गरेको दुई वर्ष पूरा गरिसकेको व्यक्तिसमेत दलको सदस्य बन्ने छुट दिने प्रस्ताव गरिएको छ ।
प्रस्तावित प्राबधानमा जस्ताको तस्तै अघि बढेमा भष्ट्रचार लगायत नैतिक पतन देखिने फौजदारी अपराधमा समाज पाएका शक्तिशाली नेतहरु राजनितिक हर्ताकर्ता बन्न सक्दछन । आजको कान्तिपुर दैनिकमा खबर छ ।
अब भष्ट्रचारी र फौजदारी अभियोग लागेका पनि नेता बन्न पाइने
Reviewed by marumala srinu
on
9:18 PM
Rating:

No comments: