Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

पत्रकार सूर्यकुमार क्षेत्री रहेनन्

ब्रेन ट्युमरको समस्या देखिएका पत्रकार सूर्यकुमार क्षेत्रीको निधन भएको छ। केही समय अगाडि सफल सल्यक्रिया भएको क्षेत्रीलाई फेरि गाह्रो भएपछि अस्पताल भर्ना गरिएको थियो।

माइतीघरको अन्नपूर्ण न्युरो अस्पतालमा उनको बिहीबार राति उपचारकै क्रममा निधन भएको नेपाल प्रेस युनियनका कोषाध्यक्ष सरोजराज अधिकारीले सेतोपाटीलाई बताए।

यसअघि वरिष्ठ न्युरोसर्जन डा. बसन्त पन्तको टोलीले पत्रकार क्षेत्रीको बुधबार दिउँसो सल्यक्रिया गरेको थियो।

क्षेत्री नेपाल प्रेस युनियनका सचिव हुन्।


पत्रकार सूर्यकुमार क्षेत्री रहेनन् Reviewed by marumala srinu on 9:28 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.