Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

मलाईका र सोनाक्षी काठमाडौँ आउँदै

काठमाडौँ ११ बैशाख । बलिउडमा द्बंग गिर्लको रुपमा परिचित सोनाक्षी सिन्हा र मुनी अर्थात् मलाईका अरोरा काठमाडौँ आउने भएका छन्। सैनिक श्रीमती संघको निम्तोमा आउदो जेठ १ मा राजधानीको टुँडिखेलमा आयोजना हुने राइजिङ फ्रम द एसिज नामक कार्यक्रमा सहभागि हुन आउन लागेका हुन्।

अल्पेनग्लो इभेन्ट्सले व्यवस्थापन गर्ने उक्त कार्यक्रम नेपाली अभिनेत्री प्रियंका कार्की, ऋचा शर्मा,रेखा थापा,निशा अधिकारी,सुष्मा कार्की ,केकी अधिकारी इन्दिरा जोशी र सहाना बज्रचार्य लगायतको प्रस्तुती दिने बताईएको छ ।



मलाईका र सोनाक्षी काठमाडौँ आउँदै Reviewed by marumala srinu on 8:45 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.