२० ओभरको समाप्तिमा नामिबियाको ९१ रन।
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा नेपाल र नामिबिया भिडिरहेको छ। नेपालले टस जितेर फिल्डिङ रोजेको छ। नामिबियाले २० ओभरको समाप्तिमा बिना विकेट क्षति ९१ रन बनाएको छ। नामिबियाका लागि स्टेफन बार्डले ५० र जेन ग्रिनले ३४ रन बनाएर खेल्दैछन्।
२० ओभरको समाप्तिमा नामिबियाको ९१ रन।
Reviewed by marumala srinu
on
10:09 PM
Rating:
No comments: