Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

हिजो सल्यानमा एकै परिवारको ४ जनाको हत्या गर्नेलाई ‘भुन्टी’ कुकुरले समात्यो-हत्यारा केहि बेरमा सार्बजनिक गरिदै

एकै परिवारको ४ जनाको हत्या गरेको आरोपमा सल्यान प्रहरीले संजय भारतीलाई पक्राउ गरेको छ । गत १४ गते राती छाँयाक्षेत्र गाविस ९ रानागाँउका सिता खाँण, उनका २ जना छोरी र बहिनीको हत्या गरेको आरोपमा उनी पक्राउ परेको डिएसपी श्याम खत्रीले  जानकारी दिए। प्रहरीसँगको बयानमा उनले आफूले नै हत्या गरेको स्वीकारेका छन्।
Capture
आफ्नै कोठामा सुतिरहेको अवस्थामा सिता खांण उनको छोरीहरु साढे २ वर्षकी पवित्रा ,११ महिनाकी सविता खांण र खांणको वहिनी शारदा नपा८ मार्के घर भई साथमै वस्दै आईरहेकी १८ वर्षकी गिता गिरीलाई गाईवस्तु गाध्ने काठको किलोले टाउकोमा प्रहार गरी कर्तव्य गरी मारेको अभियोगमा उनी पक्राउ परेको खत्रीले बताए।

भारतीले जुठ्ठी अधिकारीलाई समेत घरमा सुतेको अवस्थामा टाउकोमा लाठीले प्रहार गरी घाईते बनाएको उनले बताए। अनुसन्धानका लागि मध्य पश्चिम क्षेत्रीय प्रहरी कुकुर शाखा कोहलपुरवाट भुन्टी नामको कुकुरले भारतीलाइ पक्राउ गरेको डिएसपी खत्रीले बताए। उनले एकै परिवारका ४ जनालाई किन हत्या गरेको विषयमा प्रहरीले मध्यान्ह १२ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिँदैछ। सेतो पाटीमा खबर छ |


हिजो सल्यानमा एकै परिवारको ४ जनाको हत्या गर्नेलाई ‘भुन्टी’ कुकुरले समात्यो-हत्यारा केहि बेरमा सार्बजनिक गरिदै Reviewed by marumala srinu on 12:09 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.