अमेरिका छिर्न खोज्ने नेपालीलाई फिर्ता पठाइने
काठमाडौं, १७ वैशाख । लाखौं रुपैयाँ खर्चदैँ शारीरिक जोखिम मोलेर मानव तस्करीको लहलहैमा अफ्रिकाबाट जल र स्थल मार्ग हुँदै अमेरिका प्रवेश गर्ने नेपालीहरु अब दक्षिण अमेरिकी मुलुकबाटै फर्काइने भएका छन् ।
खासै सुरक्षा जाँच नगरिदिने वा अध्यागमनले आँखा चिम्लिदिने गरेकै कारण नेपालीसहितका आप्रवासी दक्षिण अमेरिकी मुलुकबाट अत्यत्न कष्ट सहेर भए पनि अमेरिका प्रवेश गर्दै आएको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
अब दक्षिण अमेरिकी मुलुकहरुले अध्यागमन र सीमामा कडाइ मात्र होइन, सिधा डिपोर्टको नीति लिएपछि गैरकानुनी रुपमा अमेरिका जान प्रयास गर्नेहरु बीचबाटै स्वदेश फर्कनुपर्ने स्थिति आएको हो ।- दैनिक नेपाल डट कम
अमेरिका छिर्न खोज्ने नेपालीलाई फिर्ता पठाइने
Reviewed by marumala srinu
on
6:58 AM
Rating:

No comments: