Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

अमेरिका र भारतलाई चीनको कडा जवाफ :सार्बजनिक गर्यो डरलाग्दा हतियारहरु

दक्षिणी चीन सागरमा अमेरिका र भारतले संयुक्त गस्ती घोषणालगत्तै चीन आक्रामक बनेको छ ।

दक्षिणी चीन सागरका टापुहरु धमाधम आफ्नो नियन्त्रणमा लिएर चीनले आफ्नो प्रभाव बढाइरहेको छ भने त्यहाँ हवाई अड्डा र आफ्ना सैनिक खटाइरहेको छ ।


चीनको यो कदमबाट चिन्तित बनेको भारतले केही दिनअघि मात्र अमेरिकासँग हात मिलाएको थियो । दुबै मिलेर अब चीनलाई उक्त सागरमा अगाडि बढ्न नदिने भन्दै संयुक्त गस्ती गर्ने सम्झौता पनि गरेका थिए ।


china2

शुक्रबार मात्रै अमेरिकी रक्षासचिव ऐश कार्टरले दक्षिणी चीन सागरमा हतियारसहितको विमानबाट यात्रा गरेर आफ्ना सेनालाई त्यहाँ उतारेका थिए ।

यसरी भारतसँग मिलेर अमेरिकाले आफ्ना सागरमा सेना नै उतारेपछि चिनियाँ सेनाले नयाँ हतियार सार्वजनिक गरेको छ । चीनको सैनिक म्यागजिनले चीनले हालै निर्माण गरेका डरलाग्दा हतियारहरुका तस्वीर सार्बजनिक गरेको हो ।

 


china4

 

china 1


अमेरिका र भारतलाई चीनको कडा जवाफ :सार्बजनिक गर्यो डरलाग्दा हतियारहरु Reviewed by marumala srinu on 8:45 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.