Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

म आफ्नो पतिको दुखलाई बुझ्छु र आफु पनि त्यसरी नै संघर्ष गर्छु ।

श्रीमान ले बिदेशमा जसरी दुख काट्नु भएको छ ।त्यसरी नै म पनि घरमा बालबच्चा घरपरिवार समालेर बसेकी छु ।मलाई थाहा छ विदेशमा पैसाको बोट छैन ।म आफ्नो घरको काम धन्दा समालेर उहाँकै प्रतिक्षामा बसिरहेको छु ।जसरी उहाँले रङ्गाएको सिन्दुर प्रती भरोसा र विस्वास गरेर हाम्रो लागि मेहनत गर्नुभएको छ ।त्यसरी नै म उहाँको विश्वासलाई कहिल्यै  तोड्ने छुईन ।
म आफ्नो पतिको दुखलाई बुझ्छु र आफु पनि त्यसरी नै संघर्ष गर्छु । Reviewed by marumala srinu on 10:12 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.