अण्डाको पहिलों भाग खानु हुन्छ कि हुँदैन ?
अण्डालाई शरीरमा पौष्टिक तत्व प्रदान गर्ने खानाकोरुपमा लिइन्छ । सन्तुलित भोजनमा पनि अण्डा खान सल्लाह दिइन्छ । प्रोटिन प्राप्त गर्नका लागि अण्डा जस्तो राम्रो खानेकुरा केही पनि हुँदैन भन्दा पनि हुन्छ ।
शरीरमा तागत चाहिएमा प्रोटिनले भरपुर अण्डा खानु उत्तम नै हुन्छ । विहानको नास्ता वा रातको खाना समेत अण्डा उत्तम हुन्छ । अण्डा खाएरै पनि पेट भर्न सकिन्छ ।
कतिपय शोधले नियमित अण्डा खाँदा मुटुको रोगको खतरा कम हुन्छ । तर खासमा कुरा मात्र यत्तिमा रोकिँदैन । अण्डाको पहेँलो भाग खान हुने कि नहुने भन्ने विषयमा धेरै अघि देखि वहस हुँदै आएको छ ।
अण्डाको पहिलों भाग खानु हुन्छ कि हुँदैन ?
Reviewed by marumala srinu
on
2:13 AM
Rating:
Reviewed by marumala srinu
on
2:13 AM
Rating:

No comments: