Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

पुर्व प्रेमी ऐश्वर्यले पनि सलमानलाई गुडवील एम्बेसेडर बनाउन गरीन् समर्थन

नायिका ऐश्वर्य राय बच्चानले पनि आगामी ओलम्पीकसको भारतीय सद्भावना दुत बनाईएको आफ्नो पुर्व ब्वाइफ्रेण्ड सलमान खानको समर्थनमा आएकी छिन् । आगामी ओलम्पीक्सका लागी गुडवील एम्बेसेडर बनाईएको सलमानको पक्ष र बिपक्षमा धेरै कलाकार र खेलाडी उभिएका छन् । त्यस्तै सलमान खान कै पक्षमा उनको एक्स गर्ल फ्रेण्ड ऐश्वर्य राय पनि उभेकी हुन् ।


विबाद रहेको सलमानको उक्त नियुक्तिको बारेमा एशवर्यले बोल्दै सलमान खान लाई नै गुडवील एम्बेसेडर बनायनु पर्छ भनेकी छिन् । ऐश्वर्यले‘मैलै भन्नु छ की कुनै पनि देशको लागी सही प्रतिनीधित्व गरीरहेका कला,संगीत, खेलमा राम्रो काम गरीरहेका छन् । तीनीहरुलाई यस्तै मान्यता दीनुपर्छ ।’ उनले भनीन् ।

पुर्व प्रेमी ऐश्वर्यले पनि सलमानलाई गुडवील एम्बेसेडर बनाउन गरीन् समर्थन Reviewed by marumala srinu on 5:47 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.