Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

तिनकुनेमा ट्याङकरले बाईकलाई ठोक्यो, एक घाइते -

वैशाख १२, २०७३- तिनकुनेमा एक मोटरसाईकललाई तेल बोक्ने ट्याङकरले ठक्कर दिंदा बाईकमा सवार दुई जनामाध्ये चालक घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।

बानेश्वरबाट कोटेश्वपट्टि गइरहेको बा.७१.प ६९६१ नम्बरको पल्सर बाईकलाई ट्याङकरले ठक्कर दिएको हो । घाइतेको नाम खुलिसकेको छैन ।

बानेश्वर प्रहरी वृतका अनुसार मोटरसाईकल चालक आरएन श्रेष्ठ घाइते भएका हुन् । उनको टाउको र दाहिने खुट्टामा चोट लागेका श्रेष्ठको तिनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।




तिनकुनेमा ट्याङकरले बाईकलाई ठोक्यो, एक घाइते - Reviewed by marumala srinu on 12:50 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.