Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

बजेट अधिवेशन वैशाख २१ गतेदेखि सुरु हुने

काठमाडौं, वैशाख १४ – व्यवस्थापिका संसदको बजेट अधिवेशन वैशाख २१ गतेदेखि सुरु हुने भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २१ गतेका लागि संसद अधिवेशन आव्हान गर्नुभएको हो । 

मंगलबार बसेको मन्त्रीपरिषद बैठकले बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

बजेट अधिवेशन वैशाख २१ गतेदेखि सुरु हुने Reviewed by marumala srinu on 8:40 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.