Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

यि हुन् कण्डमका बेफाइदा, जुन थाहा पाएर तपाईले कण्डम प्रयोग गर्नै छाड्नुहुनेछ

काठमाडौं । कण्डमले एड्स जस्तो प्राण्घातक र अन्य खतरनाक यौनरोगबाट मात्रै सेक्स पार्टनरलाई बचाउँदैन । यसका हजारौँ फाइदा छन् । तर कण्डमका जति राम्रा पक्ष छन् त्यति नै नराम्रा पक्षहरु पनि छन् । जसको बारेमा आम सर्वसाधारण बेखबर छन् । मुख्य कुरा कण्डमले यौन जिवनमा आनन्दमा ह््रास ल्याउने कुराका बारेमा धेरै जानकार भएपनि यसले योनीको द्धारामा घाउ पनि बनाउन सक्छ ।
यदि तपाईले निरन्तर कण्डमको बढी प्रयोग गर्नुभयो भने तपाईको पार्टनरको झिल्लीमा असर गर्छ । साताको दुई पटक भन्दा बढी कण्डमको प्रयोग गरेको खण्डमा योनिको भित्री भाग र झिल्लमिा संवेदनशिलता समाप्त हुने हूँदा योनिमुख सुख्खा भई घाउ हुने संभावना बढी हुन्छ । यदि कण्डम बिना गरीएको शारीरिक सम्पृकका बेला भने त्यास्तो खतरा हुँदैन ।

निरन्तरको कण्डम प्रयोगले योनिको अम्लीय वातारणमा उथलपुथल आई योनीको प्रतिरक्षा प्रणलीलाई हानी पुर्याउँछ । जसका कारण योनिने, पिप बग्ने, आन्तरिक भागमा बिबिरा आउने लगायतका समस्याहरु देखिने गर्छन् ।
यि र यस्ता यावत समस्याहरुका कारण वैबाहिक सम्बन्धमा बाँधिएका सेक्स पार्टनरहरुले कण्डमको भन्दा प्राकृतिक पद्धती मार्फत आफ्नो यौन जीवनलाई लाभदायक बनाउने संख्या दिनानुदिन बढ्न थालेको छ । एजेन्सीको सहयोगमा 

यि हुन् कण्डमका बेफाइदा, जुन थाहा पाएर तपाईले कण्डम प्रयोग गर्नै छाड्नुहुनेछ Reviewed by marumala srinu on 8:31 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.