Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

अधुरो प्रेम कथा

एक दिन एउटा केटीको फेसबुकमा एउटा केटाको Friend Request आयो तर केटीले केटाको फोटो हेरेर ignore गर्यो किनकि केटाको फोटो उसलाई मन परेन तर केटाले बर बर Friend Request पठाएकोले उनले Friend Request Accept गर्छिन् अनि केटाले सधैं Good morning, Good evening,खाना खायौ कि खाएनौ भनि सोध्थ्यो तर केटीले मेसेज रिप्लाईनै गर्दैनथ्यो तर बर बर मेसेज गरेकोले केटीले पनि रिप्लाई गर्न थाल्यो 
केटाको नाम राज थियो अनि केटीको नाम सपाना 
बिस्तारै उनीहरु एकदम राम्रो साथी बन्यो केटा बिदेशमा बिल्डिंग कन्ट्रेक्सनमा काम गर्थ्यो अनि बिस्तारै उनीहरु फोनमा पनि कुराकानी गर्न थाल्यो एक दिन केटाले केटीलाई सोध्यो के तिमी मलाई माया गर्छौ ?
यो सुनेर केटी चुपचाप भयो उनले पनि माया गर्थ्यो तर अझै केहि समय चाहन्थिन् उनि अनि केटाले भन्यो म तिमीलाई धेरै मन पराउछु
यसरी नै उनीहरुको कुराकानी भैरहन्थ्यो तर केहि दिन देखि केटाको call मेसेज केहि पनि आउनै छाड्यो
केटीलाई केटाको झन् धेरै याद आउना थाल्यो उसले बर बर मेसेज गरेको उसले care गरेको सबै याद आउना थाल्यो केटीले कति फोन गर्यो उठाएन मेसेज गर्यो रिप्लाई गरेन केटी सधैं केटाको call को मेसेजको प्रतिक्षा गर्थ्यो अनि सोंच्थिन् अब फोन गर्यो भने केटालाई भनिदिन्छु म पनि तिमीलाई धेरै माया गर्छु भनि, 
केटीलाई केटाको मायाको महसुस भयो 
एक दिन विदेशको नम्बर देखि केटीलाई फोन आयो केटी खुसीले हतार हतार फोन उठायो फोनमा एउटा केटा बोल्यो उसले सोध्यो के तपाई सपाना बोल्नु भएको हो ? म राजको साथी हु राज बिल्डिंग कन्ट्रेक्सनमा काम गर्दा लडेर धेरै दिन अस्पतालमा बिहोस् अवस्थामा थियो तर हिजो उसको मृत्यु भएको छ उसले सधैं तपाईको कुरा गर्थ्यो तपाईलाई सम्झिन्थ्यो तपाई सधैं आफ्नो ख्याल रख्नुहोस् येही राजको अन्तिम Wish थियो 
यो सुनेर केटी फोन राखेर रुना थालिन् 
यसरी नै समय बित्दै गयो केटी आज पनि फेसबुक खोल्छ अनि उसकै मेसेजको प्रतिक्षा गरिरहन्छ
तेही Good morning, Good evening,खाना खायौ कि खाएनौ भन्ने 
साथी हो जसलाई माया गर्छौ उसलाई मनको कुरा भनि दिनु पर्छ 
नत्र मनको कुरा यसरी नै मनमै रही जान्छ!!
अधुरो प्रेम कथा Reviewed by marumala srinu on 5:12 PM Rating: 5

1 comment:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.