Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

दमकमा विश्वकै अग्लो बुद्धको मूर्ति बनाइने

काठमाडौ: सरकारले झापाको प्रमुख सहर दमकमा ५४० फिट अग्लो बुद्धको मूर्ति बनाउने निर्णय गरेको छ । 
 
सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले झापाको दमक नगरपालिकामा विश्वकै सबैभन्दा अग्लो ५४० फिटको बुद्धको मूर्ति बनाउने निर्णय गरेको हो । 
 
मन्त्रिपरिषद्ले दमक नगरपालिकामा ५४० फिट अग्लो बुद्धको मूर्ति स्थापना गर्नका लागि अन्य संरचनासहित दमक विराट् बुद्ध उद्यान निर्माण गर्न दमक नगरपालिकालाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए । 


दमकमा विश्वकै अग्लो बुद्धको मूर्ति बनाइने Reviewed by marumala srinu on 6:07 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.