Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

निकट भबिश्यमा अमेरिकाबाट नेपाल ६० मिनेटमा पुग्न सकिने, तपाई बसेको देशबाट कति मिनेटमा पुगिन्छ ?

अमेरिका, १६ मार्च  - बिमान डिजाइनरहरुले अहिले एउटा आवाजको गति भन्दा पनि दश गुणा छिटो उड्न सक्ने नयाँ विमानको डिजाइन गरेका छन्।

 

यो सुपरसोनीक बिमान को नाम SKREEMR राखिएको  छ । यो नयाँ विमान अमेरिकाबाट नेपाल  एक घण्टा भन्दा पनि कम समयमा पुग्न सक्ने छ।


       तपाइँ बसेको ठाउँबाट नेपाल पुग्न कति समय लाग्छ, तलको विवरण हेर्नुहोस् ...

जापान - नेपाल २८ मिनेट
अष्ट्रेलिया - नेपाल ५२ मिनेट
यूएई - नेपाल १६ मिनेट
स्पेन - नेपाल ४३ मिनेट 
भारत - नेपाल ४ मिनेट 
थाईल्याण्ड - नेपाल १२ मिनेट 
हङ्कङ् - नेपाल १६ मिनेट 
चीन - नेपाल १७ मिनेट 
मलेशिया - नेपाल १७ मिनेट 
कतार - नेपाल १८ मिनेट 
कुवेत - नेपाल २० मिनेट 
साउदी अरब - नेपाल २१ मिनेट 
रसिया - नेपाल २६ मिनेट 
जर्मनी - नेपाल ३५ मिनेट 
यूके - नेपाल ४० मिनेट 
फ्रान्स - नेपाल ३९ मिनेट 
दक्षिण कोरिया - नेपाल २२
दक्षिण अफ्रिका - नेपाल ४६ मिनेट        


निकट भबिश्यमा अमेरिकाबाट नेपाल ६० मिनेटमा पुग्न सकिने, तपाई बसेको देशबाट कति मिनेटमा पुगिन्छ ? Reviewed by marumala srinu on 9:00 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.