Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

अनुदान पाउने भएपछि धमाधम पशु फर्म दर्ता हुँदै

धनकुटा, फागुन २८ । युवा लक्षित स्वरोजगार कार्यक्रमअन्तर्गत सरकारले अनुदान वितरण गर्न सुरु गरेसँगै धनकुटामा पशुफर्म दर्ताको क्रम बढेको छ । गत वर्षको मंसिर अघि कुनै पनि फर्म दर्ता नभएकोमा त्यसयता मात्र जिल्ला पशु सेवा कार्यालय धनकुटामा ६० बाख्राफर्म, ८६ गाई–भंैसी र ४५ बङ्गुर फर्म दर्ता भएका छन् । 

अनुदानको रकम

प्राप्त गर्न पशुसेवा कार्यालयमा फर्म दर्ता गर्नैपर्ने भएपछि दर्ताको क्रम बढेको जिल्ला पशु सेवा कार्यालय धनकुटाका पशु चिकित्सक झबिन्द्र मरासिनीले जानकारी दिए ।

केन्द्रको कार्यक्रमअन्तर्गत कार्यालयले बाख्रा र गाई, भैंसी फर्मलाई दुई लाख तथा बंगुर फर्मलाई एक लाख रुपैयाँका दरले राहत रकम वितरण गर्दै आएको छ भने जिल्लाको कार्यक्रमअन्तर्गत प्रतिफर्म २० देखि ५० हजार रुपैयाँसम्म वितरण गर्दै आएको छ ।

- See more at: http://imagekhabar.com/samachar/detail/59503/30/.shtml#sthash.w4utd9lF.dpuf

अनुदान पाउने भएपछि धमाधम पशु फर्म दर्ता हुँदै Reviewed by marumala srinu on 6:39 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.